Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं । एन.भी.ए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको सातौं संस्करणमा महिलातर्फको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १२ बजे यो खेल सुरु हुनेछ । यसैगरी, पुरुषतर्फको फाइनल खेलमा त्रिभुवन आर्मी…