काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै मिलान प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । टोरिनोलाई क्वाटरफाइनलमा पुर्याउन एनदारी एडोपोले एक गोल गरे । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ११४ औं मिनेटमा एडोपोले गोल गर्दै टोरिनोलाई जित…