Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


म्याच फिक्सिङको हल्ला झूटो हो : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बुधबार एक विज्ञप्ति जारी गर्दै म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन अनुरोध गर्नुभयाे । क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक…