१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024


आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा


494
Shares

एजेन्सी । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनललाई १–० ले हराउँदै सिटीले पाँचौं चरणमा पुगेको हो ।

खेलको ६४ औं मिनेटमा नाथन एकेले निर्णायक गोल गरे । उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए ।