१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मोन्टी देसाईलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनाउने क्यानको तयारी


403
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी गरेको छ ।

क्यानले भारतीय प्रशिक्षक देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो ।

जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो । दे