Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


एएफसी छनौट : बहराइनसँग नेपाल पराजित

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको हो । बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद…