Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : खेलकुदमन्त्री

काठमाडाैं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभएको छ। आज संगीतकार संघ नेपालले आयोजना गरेको श्रष्टा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले नेपालमा सांस्कृतिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभयो । कला, साहित्य र संगीतको क्षेत्रमा काम गर्नेहरुलाई डिग्री दिनका लागि सांस्कृतिक विश्वविद्यालय आवश्यक रहेको उहाँको भनाई छ । मन्त्री गहतराजले…