Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


चक्कु आक्रमणबाट टेनिस खेलाडी घाईते, ६ महिना खेल्न नसक्ने

आफ्नै घरमा प्रवेश गरेका एक जना हतियारधारीको आक्रमणबाट घाईते भएकी कितोभाको बुधबार हातको शल्यक्रिया गरिएको छ । उनले टेनिस खेल्ने देब्रे हातको मांशपेशी र नशाको शल्यक्रिया गरिएको हो । उपचार पुरा भएपछि कितोभा टेनिस कोर्टमा फर्किन कम्तिमा ६ महिना लाग्ने बताइएको छ । कितोभाले टेनिस ¥याकेट समात्न नै ३ महिनाको समय लाग्ने उपचारमा संलग्न चिकित्सकले…