Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


क्रिकेटमा सशस्त्रले जित्यो स्वर्ण, प्रतियोगितामा कप्तान पारसको सर्वाधिक रन

शुक्रबार विराटनगरमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४९ रनले पराजित गर्दै सशस्त्रले स्वर्णपदक जितेको हो । पहिले ब्याटिङ गरेको सशस्त्रले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो । सशस्त्रका कप्तान पारस खड्काले ३८ बलमा सर्वाधिक ३३ रन बनाएको इनिङमा भुवन कार्कीले १२ बलमा अविजित रहँदै २४ रन जोडे । आर्मीका सोमपाल कामी, विक्रम…