Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


चेल्सी, आर्सनल र साउथ ह्याम्पटन विजयी

लिग तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले हल सिटीलाई २–० ले हरायो । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा र गेरी केहिलले एक–एक गोल गरे । यो खेलमा चेल्सीका डिफेन्डर केहिलसँग ठोक्किँदा हल सिटीका डिफेन्डर रायन मेसन घाईते भएका छन् । टाउकोको हड्डी भाँचिएपछि मेसनलाई अक्सिजन मास्क लगाएर मैदानबाट बाहिर निकालिएको थियो । उनको अवस्था खतरामुक्त…