जितेन्द्र भण्डारी (इमेज)पाँचथर, मंसिर १७ । राष्ट्रिय खेलकुद प्रतियोगितासँग मिति जुधेपछि आठौं अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता एक हप्ता पर सरेको छ । अब प्रतियोगिता पुस १५ गते देखि २४ गतेसम्म सन्चालन हुने शुक्रबार पाँचथरको सरदमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । यसअघि, पुस ८ गतेदेखि १७ गतेसम्म फाल्गुनन्द गोल्डकप सन्चालन…