२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


आहा रारा गोल्डकपको १५ औं संस्करण आगामी माघ ४ गतेदेखि

पोखरा, मंसिर १९ । आहा ! रारा गोल्डकपको १५ औं संस्करण आगामी माघ ४ गतेदेखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । प्रतियोगिता माघ ४ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघबाट प्राप्त समय तालिका अनुसार प्रतियोगिताको मिति सार्वजनिक गरिएको…