Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


एसिया कप छनोटः फिलिपिन्सविरुद्धको फुटबलका लागि ३६ नेपाली खेलाडी छानिए

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले गत नोभेम्बरमा सम्पन्न एएफसी सोलिडारिटी कप जितेका २३ सदस्य टोलीसहित अरु १३ खेलाडीलाई पहिलो चरणको टोलीमा समावेश गरेका हुन् । प्रशिक्षक कोजीले घोषणा गरेको प्रारम्भिक टोलीमा फरवार्ड युवराज खड्का, मिडफिल्डर रवि पासवान र विश्व अधिकारी, तथा डिफेन्डर बिमल बस्नेत र बिमल पाण्डेले पहिलोपटक मौका पाएका छन् ।…