Logo ३ आश्विन २०८२, शुक्रबार | Sat Sep 20 2025


सातौं राष्ट्रिय खेलकुदः तेक्वान्दोको १६ मध्ये ११ स्वर्णपदक आर्मीको पोल्टामा

तेक्वान्दोका कुल १६ मध्ये ११ ओटा स्वर्णपदक आर्मीका खेलाडीले जितेका छन् । दोस्रो स्थानमा आएको नेपाल पुलिस क्लबले ४ स्वर्णपदक जित्दा सशस्त्र प्रहरीको एपीएफ टिमले एउटामात्रै स्वर्ण पदकमा चित्त बुझाउनुप¥यो । बुधबार भएका तेक्वान्दोका ५ फाइनल भिडन्तमध्ये आर्मीले तीन स्वर्णपदक हात पार्दा पुलिस क्लबले दुईओटा स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुरुष ८० केजी तौल…