Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बार्सिलोनाका प्रशिक्षक लुईस एन्रीकेले पद छाड्ने

जारी सिजनमा बार्सिलोनाले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक एन्रीकेमाथि दबाब बढेको थियो । यही दबाबको कारण एन्रीकेले सिजनको समाप्तीसँगै प्रशिक्षकको पद छाड्ने घोषणा गरेका हुन् । तीन वर्षदेखि बार्सिलोनाको प्रशिक्षक रहँदै आएका एन्रीकेले आफुलाई केही समय विश्राम चाहिएकोले जिम्मेवारीमुक्त हुन लागेको बताएका छन् । ४१ वर्षे एन्रीकेले पहिलो वर्ष बार्सिलोनालाई युरोपियन च्याम्पियन्स लिगसहित तीन…