प्रिमियर लिगअन्तर्गत आज हुने पहिलो खेलमा नेपाली समय अनुसार सवा ६ बजे चेल्सी र आर्सनल भिड्दैछन् । साताको बहुप्रतिक्षित यो लण्डन डर्बि चेल्सीको मैदानमा हुने छ । प्रतियोगिताअन्तर्गत आजै हुने अन्य खेलमा क्रिष्टल प्यालेस र सण्डरल्याण्ड, एभर्टन र एएफसी बोर्नमाउथ, हलसिटी र लिभरपुल, साउथह्याम्पटन र वेष्टहाम युनाइटेड, वार्टफर्ड र बर्नले, वेष्टब्रमविच आल्बियन र स्टोक सिटी…