Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


फिफा कन्फेडेरेसन कपमा रुसको विजयी सुरुवात

शनिबार भएको खेलमा रुसले ओसियाना समूहको विजेता टोली न्यूजिल्याण्डलाई २-० ले हराएको हो । सेन्ट पिट्सवर्गमा भएको खेलमा घरेलु टोली रुसले सुरुदेखि नै नियन्त्रण जमाएको थियो । रुसलाई विजयी गराउन फेडर स्मोलोभले एक गोल गर्दा न्युजिल्याण्डका मिचेल बोक्सलले एक आत्माघाती गोल गरेका थिए । जितसँगै रुसले समूहमा तीन अंक जोडेको छ । विश्वका ६ महादेशका…