Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


डीपीएल क्रिकेट चैत १७ देखि, विजेतालाई २५ लाख, रणनीतिक खेलाडीको घोषणा

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले रुस्लानको प्रमुख प्रायोजनमा आयोजना हुने प्रतियोगितामा विभिन्न ६ सहरका टोलीहरुले प्रतिस्पर्धा गर्ने जनाएको छ । वैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं गोल्डेन्स, सीवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा सहभागी टोलीहरुको रणनीतिक खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ ।…