काठमाडौं, फागुन १७ । एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाबे पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज हङकङसँग अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । यसअघि पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो । १० राष्ट्र सहभागि विश्वकप छनोट प्रतियोयितामा नेपाल समुह बी मा रहेको…