Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


इङ्गलिस प्रिमियर लिगमा आज सात खेल: कुन खेल कति बजे ?

काठमाडौं, फागुन १९ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत २९ औं चरणका खेल आज सुरु हुँदै छन् । २९ औं चरणको पहिलो दिन आज सात वटा खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ६ बजे हुने खेलमा बर्नले र एभर्टन भिड्दै छन् । त्यसैगरी आजै राति पौने ९ बजे ५ खेल हुँदै छन् । लेस्टर…