Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


पुलिस क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश

आइतबार सम्पन्न खेलमा पुलिसले रुपन्देही–११ लाई १–० गोलअन्तरले पाखा लगाएको हो । खेलको ८१औं मिनेटमा रेजिन सुब्बाले गरेको एकमात्र गोलको मद्दतमा पुलिसले क्वार्टरफाइनलको यात्रा निश्चित गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलको सुरुवातदेखि नै पुलिस आक्रामक बन्यो । तर, पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा पुलिसले कयौं मौका गुमाएको थियो । पहिलो हाफभर पुलिसका…