Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


धनगढी प्रिमियर लिगमा आज दुई खेल हुने

कैलाली, चैत १८ । धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेटमा आज दुई खेल हुँदैछन् । प्रदेश नम्बर ७ को प्रहरी खेल मैदानमा हुने प्रतियोगिताअन्तर्गत पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरीया खेल्दैछन् । रुपन्देही च्यालेन्जर्स शक्ति गौचन तथा सिवाईसी अत्तरीया सुवास खकुरेलको कप्तानीमा मैदानमा उत्रेको छ । दोस्रो खेलमा महेन्द्रनगर युनाईटेड र विराटनगर किङस प्रतिस्पर्धा…