Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


महेन्द्र सिंह धोनीलाई पद्म भूषण सम्मान

राष्ट्रपति भवनमा सोमबार साँझ आयोजित विशेष समारोहका बीच भारतका राष्ट्रपति रामनाथ कोविन्दले धोनीलाई पद्म भूषणबाट सम्मानित गरे । धोनीले आफ्नो कप्तानीमा भारतलाई एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जिताएकै दिन अप्रिल २ तारिखमा यो विशेष राष्ट्रिय सम्मान पाएका हुन् । सन् २०११ मा अप्रिल २ तारिखकै दिन मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकालाई ६ विकेटले हराउँदै धोनी नेतृत्वको…