काठमाडौं, बैशाख १९ । बायर्न म्युसनिखलाई पाखा लगाउँदै रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गएराति रियाल मड्रिडको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेल २-२ गोलको बराबरीमा सकिएपछि समग्रमा ४-३ को जित निकाल्दै रियाल मड्रिड फाइनलमा पुगेको हो । यसअघि बायर्न म्युनिखको मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिड २-१…