Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २ सय बढी सडक र पुलकाे ठेक्का तोड्ने: मन्त्री घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २ सय ३४ सडक र पुलका ठेक्का तोड्ने बताउनुभएकाे छ । मन्त्री घिसिङले शनिबार सम्बद्ध अधिकारीसँग छलफलपछि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमक अन्तर्गत ३८, काठमाडौंका ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्गका १७ वटा…