Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


विरोधका कार्यक्रम सञ्चालन गर्दा शान्तिपूर्ण ढंगले गर्न सरकारकाे आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । गृह मन्त्रालयले सभा सम्मेलन, बैठक एवं विरोधका कार्यक्रमहरु सञ्चालन गर्दा अहिंसात्मक हुने गरि शान्तिपूर्ण ढंगबाट गर्न आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे । अन्तरिम सरकार गठन भई निर्वाचनको प्रारम्भिक काम शुरु भएको अवस्थामा अन्य पक्षलाई असर नपर्ने तथा उक्साहट नहुने गरि सभा सम्मेलन, बैठक एवं…