Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


कोशी, मधेश र बागमती प्रदेशमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित छ । शनिबार बिहान देशको कोशी, मधेश र बागमती प्रदेशहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेशको एक/ दुई स्थानमा हल्का वर्षा भैरहेको छ । मौसम पूर्वानुमान…