Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


पूर्वराजा शाहबाट पृथ्वीनारायण शाहको सालिक अनावरण

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले विर्तामोड १ स्थित इकम कलेजले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ । इकन कलेज परिसरमा तयार पारिएको शाहको सालिक शनिबार दिउँसो पूर्वराज शाहले अनावरण गर्नुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयोजनमा भएको कार्यक्रमकाबीच सालिक अनावरण गरिएको हो । समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन समेत हुनुहुन्थ्यो । शालिक…