Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


कीर्तिपुरमा रहेको दुई वटा प्राचिन पोखरी व्यक्तिको नाममा दर्ता

काठमाडौं । कीर्तिपुर नगरपालिका क्षेत्रमा रहेका दुई वटा प्राचिन पोखरीहरु व्यक्तिको नाममा दर्ता गरेको खुलासा भएको छ । व्यक्तिको नाममा दर्ता भए पनि अहिलेसम्म भोगचलन नभएको ती पोखरी जोगाउन स्थानीय बासिन्दा अहिले कस्सिएका छन् । प्राचिन पोखरीहरु सैन्य सुरक्षात्मक र भूमिगत जल प्रणाली सहितको कीर्तिपुरको नगर सभ्यताको गौरवंशाली पहिचान थिए । तर, समयक्रमसँगै यस्ता ऐतिहासिक…