Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सुन प्रकरणमा छानविन आयोगको प्रतिवेदन र सिफारिस कार्यान्वयनको पाटो

काठमाडौं । पछिल्लो समय नेपाल सुन तस्करीको मूख्य ट्राञ्जिट बनेको छ । हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको ६१ किलो सुन तथा विद्युतीय चुरोट मार्फत ल्याएको नौ किलो सुन तस्करीलगायतका तस्करीहरुको अनुसन्धान गर्न गठित छानविन आयोगले दिएको प्रतिवेदनले राज्य संयन्त्रका कुनै पनि निकाय तस्करीबाट चोखो नरहेको खुलासा भएको छ । गत साउनमा तस्करी भएर आएको ६१…