Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


संघीय निजामती सेवा ऐन जस्ताको त्यस्तै पारित हुने सम्भावना छैन : रामहरी खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संसदमा पश्तुत संघीय निजामती सेवा सम्बन्धि विधेयक जस्ताको तस्तै पारित हुने सम्भावना नरहेको बताउनुभएको छ । बुधबार ललितपुरमा आयोजित संघीय निजामती सेवा विधेयकसम्बन्धि छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले सो कुरा बताउनुभएको हो । सभापति खतिवडाले विज्ञहरुसँग वृहत छलफल गरेर मात्रै सो विधेयकलाई अघि बढाउन आफूले…