Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


लगानी सम्मेलनका लागि भवानी राणाका सुझावहरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनका लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ । पूर्वअध्यक्ष राणाले सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनमा विदेशी लगानीलाई सहज बनाउनका लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो र गतिशील बनाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले…