Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


आजको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दूई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,…