Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


तराईमा तस्करको सञ्जाल छैन : महानिरीक्षक अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताउनुभएको छ । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताउनुभएको हो । महानिरिक्षक अर्यालले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको बताउनुभयो । उहाँले त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने पनि बताउनुभयो ।…