पर्वत । पर्वतको जलजला गाउँपालिका– २ मल्लाजको दहमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् । स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान श्रीमतीनै मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । स्थानीयको खबर पाएलगत्तै जिल्ला प्रहरी…