Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


रिगललाई आममाफी दिएकोविरुद्ध परेको रीटमा सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल (रिगल) लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा बिहीबार सुनुवाई हुने भएको छ । हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीले दिएको मुद्दालाई बिहीबारका लागि पेशीमा चढाइएको छ । माफीविरुद्ध रीट हालेकी भारती भने बुधबार सर्वोच्च अदालतमा तारेख बुझ्न जाने क्रममा…