Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


म्याग्दीमा लागेको डढेलो चार दिन बित्दा पनि नियन्त्रणमा आएन

म्याग्दी । म्याग्दीमोेको सामुदायिक वनमा लागेको डढेलो चार दिन बितिसक्दा पनि नियन्त्रणमा आएन । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको बगरफाँट सामुदायिक वनमा गत मंगलबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो । बगरफाँट गाउँको शिरानमा रहेको उडाइनो झरना र कोप्रे झरना आसपासका क्षेत्रबाट फैलिएको आगोले बेनी खानेपानी र बगरफाँट खानेपानी आयोजनाका पाइप जलाएपछि खानेपानीको हाहाकार भएको…