सर्लाही । सर्लाहीको लालबन्दीमा पनि गाई जात्रा पर्व मनाईएको छ ।
भीमेश्वर गुठीले आयोजना गरेको यस पर्वमा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।
लालवन्दी १० का वडा अध्यक्ष टोप बहादुर श्रेष्ठका अनुसार सर्लाहीमा । जात्रा स्थानीय सांस्कृतिक जीवनको महत्वपूर्ण हिस्सा हो ।
गाईजात्रा विशेष गरी कृषक समुदायका लागि महत्वपूर्ण मानिन्छ, जसमा गाईलाई सम्मान र पूजा गरिन्छ । यस अवसरमा, लाखे नाचको पनि आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्