Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँलगायत देशका विभिन्न शहरमा मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन

सर्लाहीको लालबन्दीमा गाईजात्रा मनाइयो

सर्लाही । सर्लाहीको लालबन्दीमा पनि गाई जात्रा पर्व मनाईएको छ । भीमेश्वर गुठीले आयोजना गरेको यस पर्वमा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो । लालवन्दी १० का वडा अध्यक्ष टोप

तानसेनमा पनि मनाइयो गाईजात्रा

पाल्पा । पाल्पाको तानसेनमा पनि गाईजात्रा पर्व मनाइएको छ । बाक्लो नेवार बस्ती रहेको तानसेनका टोल टोल र गल्लीबाट गाईजात्रा निकाल्ने परम्परा पछिल्लो समय भने घट्दै गएको छ । पछिल्लो

काठमाडौंको वसन्तपुरमा गाईजात्रा (तस्बिरहरु)

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । सो अवसरमा आज बिहानैदेखि काठमाडौंको वसन्तुपुर

ओखलढुंगामा गाईजात्राकाे रौंनक छुट्टै

ओखलढुंगा । ओखलढुंगामा नेवार परम्परा अनुसार निकालिने गाईजात्राको रौंनक छुट्टै देखिएकाे छ । नेवारी समुदायले एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन रहेकाे छ । यय वर्ष भने

सिन्धुलीमा नेवार समुदायले मनाए सामुहिक गाईजात्रा

सिन्धुली । सिन्धुली जिल्लाको सिन्धुलीमाडिमा स्थानिय नेवार जातीहरुले गाईजात्रा सामुहिक रुपमा लाखे नाँच मनाएका छन् । शुक्रबार सिन्धुलीमाडिमा विभिन्न पेशा व्यवसाय गर्दै आएका नेवार समुदायले नेवारी भेषभुषामा लाखे नाँच प्रस्तुत

भक्तपुरमा मनाइयो गाईजात्रा (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यका एवं देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन सुरु गरिएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ शुक्रबार विभिन्न

ओखलढुंगामा पनि निकालियो गाईजात्रा

आजका दिन एकवर्षभित्र परलोक भएका आफन्तको सम्झनामा सिँगारिएको गाईसहित गाईजात्रा निकाल्दा मृत्यु भएका व्यक्तिहरू वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्रा पर्व आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज (शुक्रबार) विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका

जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि शुक्रबार एकैदिन परेको जनाएको छ । समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा