काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका र यौनिक अल्पसंख्यक, लैंगिक अल्पसंख्यक, अन्तर्राष्ट्रिय गैरसकारी संघसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरु समेट्ने गरी समेत बजेट ल्याएको दाबी गर्नुभएको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत बोल्दै मन्त्री चौधरीले…