Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


माघ १२ देखि काठमाडौंमा छैटौं अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी हुँदै

काठमाडौं । कृषि सम्बन्धि वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौं नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा ‘छैटौं नेपाल एग्रिटेक’ प्रदर्शर्नी गर्न लागेको मिडिया स्पेस शोलुसन प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताउनुभयो । उहाँले छैटौं नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी…