Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


अयोध्यामा भगवान रामको मूर्तिको प्राण प्रतिष्ठामा विश्वभरका हिन्दूहरु सामेल

काठमाडौं । पाँच सय वर्षको प्रतिक्षापछि राम जन्मभूमि अयोध्यामा राम मन्दिर निर्माण गरी भगवान श्रीरामको बालस्वरुप मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । रामको जन्मभूमिमा मस्जिद निर्माणको पाँच सय वर्षपछि पुनः राममन्दिर निर्माण गरी उक्त मन्दिरमा भगवान श्रीराम विराजमान हुँदा भारत मात्र नभई विश्वभरका हिन्दु धर्माबलम्बीहरुले यो ऐतिहासिक दिनको खुलेर स्वागत गरेका छन् । हजारौं विदेशी…