काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । नामावली प्रकाशन भएलगत्तै असार १० गते बिहान १० बजेसम्म मतदाता नामावलीमाथी दाबी विरोध गर्न समर्य निर्धाराण गरीएको छ । असार १२ गते अपरान्ह चार बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यस्तै, असार १३…