Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


पहिरो जाँदा कास्कीमा २ जनाको मृत्यु

काठमाडौं । पहिरोमा परेर कास्कीमा २ जनाको मृत्यु भएको छ । मंगलबारबाट परेको वर्षाले पहिरो जाँदा मादी गाउँपालिकाकी १३ वर्षीया आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिब २ बजे घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेका बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । ७० वर्षीया हजुरआमा लालमाया…