Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


सरकारलाई सुझाव आवश्यक : सभामुख महरा

काठमाडौं, असोज १५ । सभामुख कृष्णबहादुर महराले सरकारलाई आलोचना होइन, सुझाव आवश्यक रहेको बताएका छन् । २८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारको आलोचनाभन्दा पनि सुझाव आवश्यक रहेको बताए । ज्येष्ठ नागरिकहरुको हक, अधिकार र संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो । ज्येष्ठ नागरिकहरुको अनुभव र विचार राष्ट्र…