दाङ, असोज १६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक मदनबहादुर कुँवरले जानकारी दिए । सहायता कक्ष जिल्लाका हरेक बसपार्क तथा ट्राफिक पोष्टमा…