Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


‘द्वन्द्वका घाउ’ प्रदर्शनीमा (भिडियो)

लक्ष्मी लामा/प्रदीप तामाङ (इमेज) काठमाडौं, असोज १७ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र द्वन्द्वकाक्रममा करिब १७ हजार मानिसको मृत्यु भयो । १३ सय मानिस अझै बेपत्ता छन् । ४ हजार ३०० भन्दा बढी अंगभंग भएका छन् । नेपाली समाजले भोगेको त्यो कहालीलाग्दो समयमा भएका घटनाहरुको स्मरणमा काठमाडौंमा फोटो तथा ‘आर्काइभ’ भिडियो प्रदर्शनमा राखिएको…