Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


‘कानुनी शिक्षामा धेरै विद्यार्थीको रुचि’

काठमाडौं, असोज १३ । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय पनि थप गरेको जानकारी दिएको छ । विश्वविद्यालयले शनिबार काठमाडौंमा कार्यक्रम गरी शनिबारैदेखि एलएलबीको पढाइ सुरु गरेको जनाएको हो । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनी शिक्षामा धेरै विद्यार्थीहरुको रुचि भएको बताउँदै ‘ल’का कलेजहरुले पढाउने ठाउँको अभाव हुँदा पनि भर्ना गर्नुपर्ने बाध्यता रहेको बताए ।…