Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


सूचनाको हक लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित : प्रधानन्यायाधीश

काठमाडौं, असोज १२ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सूचनाको हकप्रति नागरिकको आकर्षण र चासो तुलनात्मकरुपमा वृद्धि भएको बताएका छन् । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश मिश्रले सूचनाको हक लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सम्पूर्ण सार्वजनिक निकायलाई नागरिकको सूचनाको हकको सुनिश्चितता गर्न…