Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


पाँचथरमा तोकिएको समयमा राष्ट्रिय परिचयपत्र वितरण गर्न कठिन

पाँचथर । पाँचथरमा तोकिएको समयभित्र राष्ट्रिय परिचयपत्र वितरण कार्य नसकिने भएको छ । पुस १५ भित्रमा सकिनुपर्ने भए पनि  २ महिना बढी समय लाग्ने राष्ट्रिय परिचयपत्र व्यवस्थापन पाँचथरका फिल्ड कार्यालय प्रमुख बाबुराम खत्रीले बताए । भौगोलिक कठिनता, वर्षाको समस्या जस्ता कारणले तोकिएको समयभन्दा परिचयपत्र वितरण कार्य सम्भव नभएको फिल्ड कार्यालयले जनाएको छ । जिल्लाका ८…